भ्रष्टचार गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिकामा कार्यरत सव–इन्जिनियर पौडेल पक्राउ — OSNepal

भ्रष्टचार गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिकामा कार्यरत सव–इन्जिनियर पौडेल पक्राउ

LC (KTM) August 08, 2021 0

काठमाडौं २४ साउन । भ्रष्टचार गरेको अभियोगमा एक जना सव इन्जिनियर पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिकामा कार्यरत सव–इन्जिनियर विनोद कुमार पौडेल रहेका छन् ।

सडक निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न पश्चात भुक्तानी दिने क्रममा सेवाग्राहीसँग ७२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा ख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका पौडेल माथि थप अनुशन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर