१३ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ — OSNepal

१३ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

LC (KTM) August 08, 2021 0

पाल्पा २४ साउन । १३ वर्षीय बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रैनादेबी छहरा गाउँपालिका- ८ बस्ने २३ वर्षीय मिन बहादुर सारु रहेका छन् । निजलाई जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले जवरजस्ती करणी गरेको सुचनाको आधरमा पक्राउ गरेको हो ।

यस विषयमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर