टिकटकमा भाईरल बिना र सरोजले साँच्चिकै विबाह गरेका हुन् ? — OSNepal

टिकटकमा भाईरल बिना र सरोजले साँच्चिकै विबाह गरेका हुन् ?

LC (KTM) August 08, 2021 0

शिशिर भण्डारीको ‘भैगो माया लाउँदिन’गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ्र भिडियोलाई शिशिर भण्डारी इन्टरटेन्मेन्ट युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । भिडियोमा नव कलाकार श्री केसी र शिशिर भण्डारी बिचको माया प्रेमलाइ देखाइएको छ ्र सरोज र बिनालाइ पनि यस भिडियोमा प्रेमी प्रेमिका नै देखिएको छ ्र

भिडियोमा सरोज र बिनाको हिन्दु परम्परा अनुसार बिहे नै पनि गरेको देखाइएको छ ्र धेरै दर्शकले बिना र सरोजलाइ रियलमा पनि बिहे गरेको देखने इच्छा बेयक्त गरेका छन् तर भिडियोमा कथाले मागे अनुसार ड्रिम सिक्वेन्समा उनि हरुको बिहे भएको हो ्र सार्वजनिक ‘भैगो माया लाउँदिन’ गितको भिडियोले छोटो समयमा राम्रो प्रतिक्रिया पाई रहेको छ ्र

गितमा ‘भ्वाईस अफ नेपाल’को व्याटल चरणबाट बाहिरिएपछि चौरमा चटपटे, सेकुवा बेच्न थालेकी सुमधुर स्वरकी धनी, मेहेनती, सँघर्षशिल गायिका एलिना उदासको स्वर रहेको छ । घर बनाउने काम गर्दै बुढि आमालाई पालिरहेकी एलिना उदास भ्वाइस अफ नेपालको ब्याटल चरण सम्म पुग्न सफल भएकी थिइन् । भ्वाइसबाट बाहिरिए सँगै उनले घरमा भएकि बुढि आमालाई पालनको निमित्त चटपटे बेच्ने कामको थालनी गरेकी थिइन् । त्यसै क्रममा सञ्चारकर्मी शिशिर भण्डारीले चटपटे बनाएर बेच्दै गरेको स्थान बाटै अन्तरवार्ता भिडियो सार्वजनिक गरेका थिए । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर