मोरङ -मोरङको उर्लाबारीका सर्पलाई नचाएर एक सपेराले राम्रै पैसा संकलन गरे । उनले केही दिनदेखि उर्लाबारीमा चार वटक सर्प बोकेर नचाउँदै हिँडिरहेका छन् ।
यसबाटै उनको जीपिकोपार्जन हुने गरेको उनले बताए । भारतीमुलका उनलेआधा दर्जन सर्पहरु बोकेर नचाउँदै हिँडिरहेका छन् ।