बालाजु औद्योगिक क्षेत्रमा राति २ बजेदेखि भीषण आगलागी, आगो अझै नियन्त्रण बाहिर — OSNepal

बालाजु औद्योगिक क्षेत्रमा राति २ बजेदेखि भीषण आगलागी, आगो अझै नियन्त्रण बाहिर

LC (KTM) August 07, 2021 0

काठमाडौं । राजधानीको बालाजुस्थित बालाजु औद्योगिक क्षेत्रमा राति २ बजेदेखि आगालागी भएको छ । क्षेत्रभित्र रहेको नेबिको विस्कुट कम्पनीको गोदाममा आगलागी भएको बताइएका छ ।

आगो नियन्त्रणका लागि काठमाडौं, भक्तपुर र ललितपुरका बारुणयन्त्र बालाजुमा रहेको र आगो अझै नियन्त्रण बाहिर रहेको बताइएको छ । आगलागीबाट मानविय क्षति भने नभएको बताइएको छ ।

मेसिन भएको ठाउँमा केही नियन्त्तणमा आएपछि गोदामपट्टीको भागमा भने अझै नियन्त्रणमा आउन सकेको छैन् । आगलागीका कारण अझैसम्म खुल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर