रवि र बालेन राजाको पक्षमा उभिएपछि पूर्व डिएसपीले दिए कडा चेतावनी, चैत १५ को भव्य तयारी! ‘राजा आए सबैलाई जेल हाल्छन्’ — OSNepal

रवि र बालेन राजाको पक्षमा उभिएपछि पूर्व डिएसपीले दिए कडा चेतावनी, चैत १५ को भव्य तयारी! ‘राजा आए सबैलाई जेल हाल्छन्’

Kesh Karki (USA) March 25, 2025 0

हिजोआज नेपाली राजनीतिमा राजाको चर्चा फेरि चुलिएको छ। एक त्यस्ता राजा, जो आफ्नो जीवनकालमा परिस्थितिले दुईपटक राजा भए। उनी राजा बन्न जन्मिएका थिएनन्, तर शाहवंशीय राजपरिवारका सदस्य भए पनि देशको राजा बन्ने जन्मसिद्ध योग्यता र अधिकार थिएन। तर उनको प्रारब्धले उनलाई राजा बनायो— त्यो पनि दुईपटक।

तर, गद्दी टिकेन, अन्ततः गयो। गद्दी मात्र गुमेन, नेपालबाट राजतन्त्र नै समाप्त भयो।

यसमा उनी स्वयं जिम्मेवार थिए, र त्यसको नतिजा गणतन्त्र भयो। अहिले आएर उनी फर्कने या फर्काउनुपर्ने बहस सुरु भएको छ। यसको अग्रपंक्तिमा पूर्वपञ्च र केही नयाँ पात्र छन्, जसलाई नेपाली जनताले राम्रोसँग चिन्छन्।

के नेपाललाई फेरि राजतन्त्र चाहिन्छ?

अब प्रश्न उठ्छ,

• के देशलाई राजतन्त्र आवश्यक भइसकेको छ?

• के वर्तमान शासन प्रणाली असफल भएको छ?

• के हामीले त्यागेको राजतन्त्र अहिलेको गणतन्त्रभन्दा राम्रो थियो?

राजाको सक्रिय नेतृत्वमा रहेको पञ्चायती शासन भोगेका धेरै नेपाली अझै जीवितै छन्। पञ्चायती व्यवस्थाको शासकीय प्रवृत्ति व्यहोरेका बहुसंख्यक जनता पनि बाँचेकै छन्। त्यसकारण अहिलेको अवस्था मात्र होइन, विगतसँग तुलना गरेर हेर्नुपर्ने हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रमुख समाचार

Advertisement