काठमाडौँ । बुटवलबाट प्रकाशित दैनिक पत्रको प्रदेश प्रमुख प्रदेश सरकारको विपक्षमा रहेको भन्ने समाचारमा लुम्बिनी प्रदेशले आपत्ति जनाएको छ ।
प्रदेश प्रमुखको स्वकीय सचिवालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विशेष अधिवेशन आव्हान गर्नुले प्रदेश प्रमुख प्रदेश सरकारको विपक्षमा रहेको भन्ने समाचारमा ध्यानाकर्षण भएको उल्लेख छ ।
विज्ञप्तिमा प्रदेश प्रमुख कुनै पार्टी वा दल विशेषको नभएको र प्रदेश प्रमुखको कार्यालय संविधानको अंग रहेको बुझिदिन समेत आग्रह गरिएको छ । प्रदेश प्रमुखको सचिवालयले जारी गरेको विज्ञप्ति पढ्नुहोस् जस्ताको त्यस्तै