राष्ट्रपतिको स्वास्थ्यमा सुधार — OSNepal

राष्ट्रपतिको स्वास्थ्यमा सुधार

LC (KTM) December 06, 2024 0

काठमाडौँ, २१ मङ्सिरः राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ । प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएका उहाँको यही मङ्सिर १९ गते शल्यक्रिया भएको थियो ।

अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राडा घनश्याम गुरुङद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर