मुख्यमन्त्री पोखरेल भन्छन 'सरकारले एमालेको रिस भूमिहीन, दलित र सुकुम्बासी माथि पोखेर लाचारीपन देखायो' — OSNepal

मुख्यमन्त्री पोखरेल भन्छन ‘सरकारले एमालेको रिस भूमिहीन, दलित र सुकुम्बासी माथि पोखेर लाचारीपन देखायो’

LC (KTM) August 04, 2021 0

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सरकारले एमालेसँगको रिस भूमिहीनमाथि पोखेको बताएको छ । बुधबार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै यस्तो बताएका हुन् । सरकारले मंगलबार भूमिसम्बन्धी आयोग खारेज गरेपछि पोखरेलको यस्तो भनाइ आएको हो ।

उनले लेखेका छन् एमालेको रिस भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासी माथि पोख्नु सरकारको लाचारीपन देखायो । उनले गल्ती सच्याई आयोगलाई पुनः सकृय बनाउन सरकारलाई दबाब सिर्जना गर्न सबैलाई आग्रह समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर