छिमेकी राष्ट्र भएपछि राष्ट्रिय स्वाधीनता, सार्वभौमत्तामाथि अतिक्रमण भयो भने यस्तो हेपाहा व्यवहार र अतिक्रमण सहने छैन — OSNepal

छिमेकी राष्ट्र भएपछि राष्ट्रिय स्वाधीनता, सार्वभौमत्तामाथि अतिक्रमण भयो भने यस्तो हेपाहा व्यवहार र अतिक्रमण सहने छैन

LC (KTM) August 04, 2021 0

काठमाडौँ २० साउन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दार्चुलाको घटनालाई लिएर भारतीय एसएसवीले माफी माग्नु पर्ने बताएका छन् ।

आज राष्ट्रिय सभाको विशेष समयमा बोल्दै नेता श्रेष्ठले जयसिंह धामीको विषयमा प्रारम्भिक तथ्यहरुका आधारमा एसएसबीले नै घटना घटाएको निष्कर्षमा पुग्न सकिने बताएका उनले भने,
‘यो अमानीय, उत्पीडनकारी र क्रुर कार्यको भर्त्सना गर्नुपर्छ । भारतले सार्वजनिक क्षमायाचना गर्नुपर्छ ।

यो अमानीय, उत्पीडनकारी र क्रुर कार्यको भर्त्सना गर्नुपर्छ । भारतले सार्वजनिक क्षमायाचना गर्नुपर्छ ’ ।
घटनामा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने आवाज उठाएका श्रेष्ठले प्रतिवेदन ल्याउन ढिला नगर्न समेत आग्रह गरेका छन् ।

छिमेकी राष्ट्रका रुपमा हुँदै आएको मैत्रीपुर्ण वातावरण कायम होस् भन्नका लागि वार्ता र सम्वादको बाध्यमबाट समाधान गर्नु पर्ने बताएका उनले तर , राष्ट्रिय स्वाधीनता, सार्वभौमत्तामाथि अतिक्रमण भयो भने यस्तो हेपाहा व्यवहार र अतिक्रमण सहने छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर