क्यान्सरको जोखिम घटाउनुका साथै मुला पायल्सका लागि अचुक औषधि , यि हुन मुला खानुका अन्य फाइदै फाइदा — OSNepal

क्यान्सरको जोखिम घटाउनुका साथै मुला पायल्सका लागि अचुक औषधि , यि हुन मुला खानुका अन्य फाइदै फाइदा

LC (KTM) August 04, 2021 0

काठमाडौँ-मुला स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फादा जनक मानिन्छ । यो भान्सामा सजिलै उपलब्ध हुने तरकारी हो  तर यसमा अचसक औषधीय गुण हुन्छ ।

मुलाले क्यान्सरको जोखिम घटाउने काम गर्छ । मुलामा प्रशस्त मात्रामा पाइने एन्टिअक्सिडेन्टले शरीरका कोषको डिएनए नष्ट हुनबाट बचाउँछ । साथै, नियमित मुला सेवन गर्दा पेट र आन्द्रामा हुने क्यान्सरको जोखिम कम हुन्छ ।

मुला पायल्सका लागि अचुक औषधि मानिन्छ । नियमित मुला खाएमा पायल्सको जोखिमसमेत कम गर्छ ।भने पाचन प्रक्रिया राम्रो गर्छ । शरीरमा हुने जलनलाई समेत कम गर्न सहयोग गर्छ ।

यसले शरीरमा पानीको आपूर्ति गर्नुका साथै मिर्गौलाजन्य रोगको जोखिम घटाउँछ । मुलामा ज्यादै कम मात्रामा मात्र क्यालोरी र फाइबर पाइने भएकाले तौल नियन्त्रण गर्न सहयोग पु९याउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर