पहिलो मात्रामा भेरोसेल खोप लगाएका व्यक्तिहरूलाई दोस्रो डोज खोप साउन २२ गते लगाइँदै — OSNepal

पहिलो मात्रामा भेरोसेल खोप लगाएका व्यक्तिहरूलाई दोस्रो डोज खोप साउन २२ गते लगाइँदै

LC (KTM) August 04, 2021 0

काठमाडौँ २० साउन । साउन २२ गतेबाट पहिलो मात्रामा भेरोसेल खोप लगाएका व्यक्तिहरूले दोस्रो डोज खोप लगाउने पाउने भएका छन् ।

पहिलो डोज खोप लगाएको २१ दिन पछि दोस्रो डोज लगाउनु पर्ने भएकाले गत असार २९ गतेदेखि सञ्चालन भएको खोप अभियानमा सहभागी भएका ५५ वर्षमाथिका उमेर समूहले दोस्रो मात्रामा खोप लगाउन पाउने भएका हुन् ।

स्वास्थ्य मन्त्रालयले देशभरीका खोप केन्द्रबाट खोप लगाउने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर