प्रमुख सचेतक परियार भन्छन् - ‘रबी लामिछानेलाई लागेको आरोपका विषयमा हुने कानुनी प्रक्रियालाई सघाउछौँ’ — OSNepal

प्रमुख सचेतक परियार भन्छन् – ‘रबी लामिछानेलाई लागेको आरोपका विषयमा हुने कानुनी प्रक्रियालाई सघाउछौँ’

LC (KTM) October 19, 2024 0

त्रिवेणी (रुकुम पश्चिम), ३ कात्तिक : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले पार्टी सभापतिलाई लागेको आरोपका विषयमा हुने कानुनी प्रक्रियालाई सघाउने बताउनुभएको छ ।

पार्र्टीको जिल्ला भेलामा सहभागी हुन आज रुकुम पश्चिम आईपुग्नुभएका परियारले पत्रकारसँग भन्नुभयो, “कानुनी प्रक्रियालाई सघाउन तयार छौँ । कुनै व्यक्ति तथा संस्थाउपर रिस भने साँध्न हुन्न ।”

पार्टीका मुख्यमुख्य गतिविधि सञ्चालन भइरहने र तोकिएका जिल्ला भेला र महाधिवेशनका कार्यक्रमहरू भने अर्को सूचना नहुन्जेल स्थगित गरिएको पार्टीका प्रमुख सचेतक परियारले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर