व्यावसायिक बँदेल पालन — OSNepal

व्यावसायिक बँदेल पालन

Kesh Karki (USA) August 04, 2021 0

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेश स्थित पिपलडाँडा पशुपालन तथा तरकारी फर्ममा दाजुभाई गिरी थापा र मीन थापाले पाल्नुभएको व्यावसायिक बँदेल पालन । जङ्गली बँदेल सँग क्रसिङ गरिएको हुँदा यसको मासु बंगुरको भन्दा बढी राम्रो र महङ्गो हुने गर्दछ । तस्वीर ः खेमराज गौतम÷ रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर