हिजो ‘भ्वाईस् अफ नेपाल’बाट बाहिरिएकी एलिनाको सबैलाई रुवाउने कथा — OSNepal

हिजो ‘भ्वाईस् अफ नेपाल’बाट बाहिरिएकी एलिनाको सबैलाई रुवाउने कथा

LC (KTM) May 16, 2021 0

घर बनाउने मिस्त्री काम गर्ने खोटांग कि एलिना उदास अहिले नेपालको एक कार्यक्रम ” द भ्वाईस् अफ नेपाल ” सिजन ३ मा छानिएकी छिन। राम्रो स्वर भएको कारणले एलिना ले अहिले सम्म धेरै गीतहरु बजार मा ल्याउने तयारी मा छिन।एलिना मा यस्तो स्वर छ कि उनको स्वरमा जो कोहि पनि फिदा हुन्छन। एलिना को घरको स्थिति कम्जोर भएको कारण ले उनले यो कलाकारिता क्षेत्र लाई अगाडी बढाउन सकेकी छैनन्।

घरमा बुबा आमाको पनि जागिरहरु केहि नभएको र आमा बुढी भएको हुनाले सबै काम आफु ले गर्नु परेको हुनाले उनि मिस्त्री काम गरेर आफ्नो जिबन चलाएकी छिन्। घर मा ५ दिदि बहिनि २ दाजु भाई भए पनि एलिना अहिले आफ्नो आमा संग काठमाडौँ मा बस्दै आएकी छिन्। मिस्त्री काम मात्र गर्न होईन कि उनि गीत गाउन , गलबन्दी बनाउन , सुइटर बनाउन पनि सिपालु छिन्। यसैबिच भ्वाईस अफ नेपालको व्याटल राउण्डबाट एलिना बाहिरिईन् र शिशिर भण्डारीसँग आफ्नो दुख पोखिन् भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर