रास्वपाद्वारा संसद्को विशेष अधिवेशन माग — OSNepal

रास्वपाद्वारा संसद्को विशेष अधिवेशन माग

LC (KTM) October 16, 2024 0

काठमाडौँ, ३० असोज : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको विशेष अधिवेशनका लागि अपिल गरेको छ ।

रास्वपाले आज एक विज्ञप्ती जारी गर्दै राष्ट्रिय जीवनका तमाम समसामयिक समस्याबारे तत्काल छलफल गर्न सो अपिल गरेको हो । विशेष अधिवेशनका लागि रास्वपाले सबै राजनीतिक दलहरूको ध्यानाकर्षणसमेत गराएको छ ।

विपद्पछिको पुनःस्थापनामा सहयोग गर्नका लागि संसद्को विशेष अधिवेशन आवश्यक पर्ने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाद्वारा जारी विपज्ञप्तीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर