अस्ट्रेलिया मा हिमालयन बुचरी द्वारा बडा दशैँ र तिहारको अवसर मा १३ किलोग्राम खसी १२० अस्ट्रेलियन डलर मा दिदै — OSNepal

अस्ट्रेलिया मा हिमालयन बुचरी द्वारा बडा दशैँ र तिहारको अवसर मा १३ किलोग्राम खसी १२० अस्ट्रेलियन डलर मा दिदै

Yam Dhital October 02, 2024 0

अस्ट्रेलिया मा हिमालयन बुचरी द्वारा बडा दशैँ र तिहारको अवसर मा १३ के. जी. खसी को मासु मात्र १२० अस्ट्रेलियन डलर मा दिने भएको कुरा प्रोपाइटर निरज खतिवडा ले ओएस नेपाल लाई जानकारी दिनु भएको थियो। बिगत लामो समय देखि अस्ट्रेलिया को नेपाली समुदाय तथा अन्य समुदायमा सेवा दिदै आउनु भएको खतिवडा ले मासु को क्वालिटी मा कुनै चिन्ता मान्नु पर्दैन, आफुले तिरेको पैसा को भरपुर असुल हुने बिश्वास रहेको बताउनु भएको थियो। यदी अस्ट्रेलिया को सिड्नी ओरिपरि हुनु हुन्छ र खसी को ताजा मासु खोज्दै हुनु हुन्छ भने तल दिइएको नम्बर मा सम्पर्क गरि थप जानकारी गर्न सकिनेछ। व्होल खसी को मूल्य स्किन अन र अफ को आधारमा १८५, १६५, १६० र १२० अस्ट्रेलियन डलर निर्धारण गरिएको छ। आफ्नो आवश्यकता अनुसार समयमा सम्पर्क गरि आफ्नो कोटा सुरक्षित राख्न प्रोपाइटर निरज खतिवडा ले सबैमा अनुरोध गर्नु हुदै आउदै गरेको बडा दशैँ र तिहारको हार्दिक शुभकामना दिनु भएको थियो।
सम्पर्क नम्बर : ०४३०९८८०१३ (निरज खतिवडा, हिमालयन बुचरी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर