नेपालमै खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति प्रदान गरिने मन्त्रिपरिषद्को निणर्य — OSNepal

नेपालमै खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति प्रदान गरिने मन्त्रिपरिषद्को निणर्य

LC (KTM) August 03, 2021 0

काठमाडौँ १९ साउन । कोरोना नियन्त्रणको लागि विश्व बैंकले प्रदान गरेको करिब १९ अर्ब ५८ करोड ऋण सहायता नेपाल सरकारले स्वीकृत गरेको छ ।

आज मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले विश्व बैंकले प्रदान गरेको ऋण सहायता स्वीकृत गर्ने निर्णण गरेको हो ।

यसै गरी आज बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमै खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति प्रदान गरिने समेत निणर्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर