सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई पोखरा ल्याइयो — OSNepal

सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई पोखरा ल्याइयो

LC (KTM) September 22, 2024 0

गण्डकी, ६ असोजः सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई पोखरा ल्याइएको छ ।

अभियुक्त जोशीलाई काठमाडौँमा पक्राउ गरेर आज पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुुमार थापाले बताउनुभयो । निजलाई सोमबार अदालतमा पेस गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर