काठमाडौं १९ साउन । सरकारको नेतृत्व गरेको तिन साता वितिसक्दा पनि मन्त्रिपरिषद्को विस्तार गर्न नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारको प्रतिनिधि सभाको बैठकमा समेत विरोध हुन थालेको छ ।
नेकपा एमालेका नेता महेश बस्नेतले संसद भवना सुरु भएको बैठकमा नै ‘केपी बा आई लभ यू’ भन्दै नारा लगाएका छन् ।
बैठकमा नेता बस्नेतले देउवा सरकारले कोरोना नियन्त्रण गर्न जति खोप, खोप खोप भने पनि जनताले पाउन नसकेको दावी समेत गरेका छन् ।
गठवन्धनको सरकारले किन मन्त्रिपरिषद् विस्तार गर्न ढिलाको गरेको भन्दै प्रश्न समेत गरेका छन् ।