काठमाडौँ – सरकारले मत्स्येन्द्रनाथको भोटो देखाउने दिन आज काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
सरकारले परम्परागत रुपमै भोटो देखाउने जात्राका अवसरमा प्रत्येक वर्ष उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ ।
Your email address will not be published. Required fields are marked *
पहिलो चौमासिकमा ८४ अर्ब सरकारी ऋण थपियो
विवाहपञ्चमीमा जन्ती स्वागतको तयारी गर्दै स्थानीय तह
शान्ति प्रक्रिया टुङ्ग्याएर नेपालबाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौँः अध्यक्ष दाहाल
उपनिर्वाचनमा सेनाको परिचालनका लागि अपनाउनुपर्ने विधि सिफारिस
गुल्मीका अर्यालले फलाए चार सय मुरी धान, चामल बनाएर प्याकेजिङ्ग गर्ने योजना
एनपिएल : सुदूरपश्चिम टोलीलाई नेपाल टेलिकमद्वारा प्रायोजन