नेपालको यस्तो तस्विर सेयर गर्दै थापाले यस्तो भनेपछि ... — OSNepal

नेपालको यस्तो तस्विर सेयर गर्दै थापाले यस्तो भनेपछि …

LC (KTM) August 01, 2021 0

काठमाडौं १७ साउन । नेकपा ९एमाले० का नेता सुर्य थापाले अब धेरै ल्याङल्याङ नगरी माधव नेपाललाई देउवा र प्रचण्डकै सहयोगी बन्न दिनुपर्ने र रोक्न नहुने धारणा राखेका छन् ।

पार्टी एकताको लागि गठित कार्यदलले तयार पारेको १० बुँदे समझदारी नै मान्य छैन,केपी शर्मा ओली मातहत एमालेमा फर्किन्न रै भन्दै थापाले नेपालको यस्तो स्विर सियर गरेका छन् ।

उनले भनेका छन् , प्रायश्चित गर्नु, क्षमायाचना गर्नु,सुध्रिनु र भविष्यमा यस्तो पार्टीघात र गद्दारी गर्नेछैन भन्नू त कहाँ हो कहाँरु कार्यदलको प्रतिफल १०बुँदे समझदारी नै मान्य छैन,केपी शर्मा ओली मातहत एमालेमा फर्किन्न रे 1 नेपालले पछिल्लो पटक ओलीले पार्टी अध्यक्ष पद छोडे मात्र पार्टी एकता हुने शर्त राखेपछि थापाले यस्तो टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्–”प्रायश्चित गर्नु, क्षमायाचना गर्नु,सुध्रिनु र भविष्यमा यस्तो पार्टीघात र गद्दारी गर्नेछैन भन्नू त कहाँ हो कहाँरु कार्यदलको प्रतिफल १०बुँदे समझदारी नै मान्य छैन,केपी शर्मा ओली मातहत एमालेमा फर्किन्न रे! अब धेरै ल्याङल्याङ नगरी उहाँलाई देउवा-प्रचण्डकै सहयोगी बन्न दिओैं,नरोकौं!”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर