आज देशका यि यि स्थानमा भारी वर्षाको सम्भाबना — OSNepal

आज देशका यि यि स्थानमा भारी वर्षाको सम्भाबना

LC (KTM) August 01, 2021 0

काठमाण्डौ – आज पश्चिमी क्षेत्रका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाए अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आज ठूलो वर्षाको सम्भावना रहेको छ ।

प्रदेश(१ मा अहिले पनि पानी परिरहेको महाशाखाले जनाएको छ । यस्तै, वाग्मती प्रदेशमा भने दिउँसो पछि पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका अन्य केही प्रदेशमा भने हल्कादेखि मध्यमखालको वर्षा हुने   महाशाखाले जनाएको छ ।

भारतको उत्तर प्रदेशमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालमा मनसुन थप सक्रिय भएको छ । अब एकरदुई दिन नै पानी पर्ने महाशाखाले जनाएको छ । ं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर