बाबु पारसले प्रहरीसँग गरेको लफडाबारे कान्छी छोरी कीर्तिकाको आयो यस्तो प्रतिकृया — OSNepal

बाबु पारसले प्रहरीसँग गरेको लफडाबारे कान्छी छोरी कीर्तिकाको आयो यस्तो प्रतिकृया

LC (KTM) August 01, 2021 0

काठमाडौं-पूर्व युवराज पारस शाहले शुक्रवार साँझ महाराजगञ्जमा हेलमेट बिना मोटरसाइकल चलाएका उनलाई प्रहरीले हेलमेट लगाउन भन्दा उल्टै प्रहरीमाथि दुरव्यबहार गरे । शाहले गल्ती स्विकार्नुको साटो प्रहरीलाई उल्टै दुरव्यबहार गरेको भिडियो र विषयले सामाजिक संजाल गर्मायो । प्रहरीले चौकीमा लैजान खोज्दा उनले ‘जान्न, यहीँ बस्छु’ भन्दै प्रहरीसँग वादविवाद गरेका थिए ।

त्यसक्रममा चोकमा सवारी जामसमेत भएको थियो । यहि विषयलाई लिएर उनकी कान्छी छोरी कीर्तिकाले ट्विट गरेकी छन् । उनले सामाजिक संजल ट्टिरमा प्रहरीले उल्टो आफ्नो बाबुमाथि दूर्व्यहार गरेको बताएकी छन्। नले लेखेकी छन्, ‘हेलमेट छुटेको बिषयलाई प्रहरीले मर्यादापूर्वक व्यवहार गरि आफ्नो ड्युटी पूरा गर्नु पर्नेमा अपमानजनक ब्यबहार गरेको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर