काठमाडौँ २ जेठ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ ।
प्रधानमन्त्री कार्यलय सिंहदरवारमा ओली र नेपालबिच वान टु वान भेटवार्ता सुरु भएको हो । पार्टीको समस्या समाधान गर्न बनाइने कार्यदलका सदस्यहरुको नाम टुंगो लगाउन आज भेटवार्ता भएको हो ।
पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा ओली सहमत भएपछि कार्यदल बन्ने भएको हो