निकले भन्दा बढी कमाउँछिन् पत्नि प्रियंका चोपडाले, उनको वार्षिक कमाइ नै यस्तो आश्चर्य लाग्दो छ, जान्नुहोस् वर्षमा कति कमाउँछिन् प्रियंका ? — OSNepal

निकले भन्दा बढी कमाउँछिन् पत्नि प्रियंका चोपडाले, उनको वार्षिक कमाइ नै यस्तो आश्चर्य लाग्दो छ, जान्नुहोस् वर्षमा कति कमाउँछिन् प्रियंका ?

LC (KTM) May 16, 2021 0

एजेन्सी बलिउड फिल्म क्षेत्रलाई सबैभन्दा धनी इंडस्ट्रीमध्ये एक मानिन्छ प्रियंका चोपडा । किनभने अभिनेता र अभिनेत्रीले एक फिल्ममा काम गरेको बापत करोडौँ रुपैया लिन्छन् । यहि कमाइका कारण उनी हरु बिलासी जिबन शैली जिइरहेका हुन्छन् ।
उनीहरुसँग अथाह सम्पती हुन्छ । यहि अहथा हसम्पती हुनेमा पर्छिन बलिउडकी चर्चित नायिका प्रियंका चोपडा । बलिउडमा नभइ हलिउडमा पनि सफल प्रियंका ले एक वर्षमा ४० मिलियन डलर कमउछिन् । अर्थात उनले लगभग २७ करोड० कमाउछिन् ।

गत वर्ष उनले अमेरिकी गायक निक जोनससँग विवाह गरेकी थिइन् । बिबाह पछि यो जमेडी घुमघाममै व्यस्त रहेको छ । बेला बेला घुन् गउका तस्विर सामाजिक संजालमा छाइरहन्छन् । उनि पति निकका कारया पनि बेलाबेलामा टेल हुने गर्दछिन । उनि केहि दिन अगागि पनि पति निकको उमेरका घटाएका कारण पनि ट्रोल बनेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर