सरकारले घरेलु मदिराको ब्राण्डिङ गर्न कानून बनाउने — OSNepal

सरकारले घरेलु मदिराको ब्राण्डिङ गर्न कानून बनाउने

LC (KTM) May 28, 2024 0

सरकारले घरेलु मदिराको ब्राण्डिङ गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले घरेलु मदिराको ब्राण्डिङ गर्न आवश्यक कानून बनाउने बताएका छन् ।

यसअघि कोशी प्रदेश सरकारले घरेलु मदिराको ब्राण्डिङ्ग गर्ने नीति लिएको थियो ।त्कालीन सामाजिक विकासमन्त्री उषाकला राई हुँदा कोशी प्रदेश सरकारले सो नीति लिएको भए पनि कानूनको अभावमा कार्यान्वयन हुन सकेन ।संघीय सरकारले घरेलु मदिराको ब्राण्डिङ गर्न कानून बनाउने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर