बलिउड चर्चित अभिनेता संजय दत्तकी तेस्रि पत्नी मान्यता छिन निकै नै सुन्दर र बोल्ड सार्वजनिक गरिन अहिले सम्मकै हट अबतारका तस्विर — OSNepal

बलिउड चर्चित अभिनेता संजय दत्तकी तेस्रि पत्नी मान्यता छिन निकै नै सुन्दर र बोल्ड सार्वजनिक गरिन अहिले सम्मकै हट अबतारका तस्विर

LC (KTM) May 16, 2021 0

एजेन्सी । बलिउड नायक संजय दत्त रोमान्टिक ब्यक्ति हुन् । संजय दत्त मात्र नभएर उनको परिवार नै रोमानस गर्न र घुमघाम गर्न चाहाने परिवार हो ।

बेला बेला अनेकन हर्कतहरुले मिडियामा छाइरहने पात्र संजय अहिले भने श्रीमतीसँग रोमान्स गरिरहेका तस्विरका कारण चर्चामा छन् । संजयको परिवारले रोमान्स गरेका तस्विरहरु संजय दत्तकी तेस्रो पत्नी मान्यताले सामाजिक संजालमा शेयर गरे लगत्तै अहिले भाइरल बनिरहेका छन् ।

संजयले पत्नि र परिवारका लागी सुटिङबाट ब्रेक लिएर कोरोना कह।का बिच विदा मनाउन सिंगापुर पुगेका छन् ।तर संजय दत्तसँग विवाह गरेपश्चात मान्यता कुनै पनि चलचित्रमा देखा पारेकी छैनन्। आँफैले सार्वजनिक गरेका तस्विरमा संजय पत्नि मान्यता निकै नै हट अवतारमा देखा परेकी छिन् । केही फोटो इन्स्टा स्टोरीमा पनि शेयर गरेकी छिन् जहाँ मान्यताले संजय दत्तलाई किस गरिरहेको देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर