नेकपा एमालेको माधव पक्ष सत्तारुढ गठवन्धनको सरकारमा सहभागी नहुने — OSNepal

नेकपा एमालेको माधव पक्ष सत्तारुढ गठवन्धनको सरकारमा सहभागी नहुने

LC (KTM) July 28, 2021 0

काठमाडौँ १३ साउन । नेकपा एमालेको माधव कुमार नेपाल पक्ष तत्काल सरकारमा नजाने भएको छ ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठवन्धनको बैठकमा सहभागी नेपाल पक्षका नेता डा। विजय पौडेलले तत्काल सरकारमा सहभागी नहुने बताएका हुन् ।

पार्टी एकताको लागि प्रयास भइरहेको भन्दै तत्काल आफ्नो समुह सरकारमा नजाने पौडेलले जनाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर