विश्वकप क्रिकेट : नेपाललाई तेस्रो सफलता — OSNepal

विश्वकप क्रिकेट : नेपाललाई तेस्रो सफलता

LC (KTM) January 26, 2024 0

काठमाडौँ, १२ माघ : आइसिसी उन्नाइस वर्षमुनि (यु–१९) विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले तेस्रो सफलता हासिल गरेको छ ।

दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा नेपालका आकाश चन्दले नेपाललाई तेस्रो सफलता दिलाएका हुन् । उनले खेलको ५ दशमलव ५ ओभरमा जमशिद जार्डनलाई आउट गराएका हुन् । यससँगै उनले अफगानिस्तानविरुद्धको खेलमा दोस्रो विकेट लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर