प्रधानमन्त्री देउवाको नेतृत्वमा बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी — OSNepal

प्रधानमन्त्री देउवाको नेतृत्वमा बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी

LC (KTM) July 27, 2021 0

काठमाडौँ १२ साउन । मन्त्रिमण्डलाई पुर्णताको दिनको लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ ।

बैठक चार बजे तिर सुरु भएको हो । बैठकमा गृह मन्त्री बालकृष्ण खाँण,अर्थमन्त्री जनार्दन शर्मा, उर्जा मन्त्री पम्फा भुषाल, कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र मुख्य सचिव शंकरदास वैरागी सहभागी रहेका छन् । बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सुरु भएको हो ।

देउवाले प्रधानमन्त्री भएको दूई साता वितिसक्दा पनि मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । आजको बैठकमा तिन प्रदेशको प्रदेश प्रमुख फेर्न समेत निर्णय हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर