प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशको प्रदेश प्रमुख फेर्दै देउवा सरकार — OSNepal

प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशको प्रदेश प्रमुख फेर्दै देउवा सरकार

LC (KTM) July 27, 2021 0

काठमाडौँ १२ साउन । नेपाली कांग्रेस नेतृत्वको सरकारले तीन वटा प्रदेश प्रमुख फेर्ने जनाइएको छ ।प्रधानमन्त्री शेबहादर देउवा नेतृत्वको सरकारले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशको प्रदेश प्रमुख फेर्ने तयारी गरेको हो ।

हाल प्रदेश २ मा राजेश झा अहिराज, गण्डकीमा सीता पौडेल र लुम्बिनीमा धर्मनाथ यादवले प्रदेश प्रमुखको नेतृत्व गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर