एजेन्सी १२ साउन । जिन्स पाइन्ट लगाएकै भरमा एक किशोरीको आफ्नै परिवारबाट हत्या भएको छ ।
घटना हो , भारतको उत्तर प्रदेशको सबरेजी गाउँको । गत हप्ता १७ वर्षीया नेहा पासवानले जिन्सको पाइन्ट लगाएपछि उनको हजरबुवाले तत्काल फुकाल्न भनेपछि किशोरीले लगायनकै लागि बनाएको हो भनेकि थिइन् ।
तर, उनका हजुबुवा र काकाले लठ्ठीले निर्मतापूर्वक कुटपिट गरी हत्या पश्चात उनको शव गण्डक नदीको पुलमा झुण्ड्याइएको अवस्थामा फेला परेको थियो । उनको कुटपिटबाट हत्या उनकै आमाले बताएकी छिन् ।