एकाएक त्रिवि शिक्षण अस्पतालमा किन गइन् राष्ट्रपति भण्डारी ? — OSNepal

एकाएक त्रिवि शिक्षण अस्पतालमा किन गइन् राष्ट्रपति भण्डारी ?

LC (KTM) July 27, 2021 0

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल गएकी छन् । उनी नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएको बताइएको छ ।

स्वास्थ्यमा कुनै समस्या नआएपनि नियमित स्वास्थ परिक्षणका लागी उनी अस्पताल गएकी हुन् ।भण्डारी प्रायः सरकारी अस्पतालमै परीक्षण गराइरहने उनका कीय सचिव भेषराज अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर