पछिल्लो समयमा आत्म ह त्या , ह त्या तथा बला त्कारको श्रृंखला बढिरहेको छ । यस्तै घटना मध्ये पाल्पामा एउटा दुःखद घटना घटेको छ । होटलमा लगेर एक बालिकाको बला त्कार भएको छ । बलात् कृत हुनेमा ११ बर्षकी बालिका रहेको बताइएको छ ।
बालिका लाई बला त्कार गरेको आरोपमा प्रहरीले सोमबार एक १७ बर्षिय किशोरलाई नियन्त्रणमा लिएको छ । आइतबार पाल्पाको रामपुर नगरपालिकाको एक होटलमा लगेर ति किशोरले ११ बर्षीया बालिका जबरजस्ती बला त्कार गरेको प्रहरीले जनाएको छ ।
बला त्कार गर्ने किशोर तनहुँको घिरिङ गाउँपालिकाका रहेका छन् । उनले बालिकालाई ललाइ फकाई होटल सम्म ल्याएको र होटलमा बला त्कार गरेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए । घटनाको बिषयमा अनुषन्धान भईरहेको प्रहरीले जनाएको छ ।