रेशम चौधरीको अडान : जेलबाट सनाखत गर्दिन, म निर्वाचन आयोग नै पुगेर हस्ताक्षर गर्छु — OSNepal

रेशम चौधरीको अडान : जेलबाट सनाखत गर्दिन, म निर्वाचन आयोग नै पुगेर हस्ताक्षर गर्छु

LC (KTM) July 26, 2021 0

काठमााडौँ ११ समान । जनता समाजवादी पार्टी जसपाको विवाद समाधान गर्न आज निवार्चन आयोगले सुरु गरेको केन्द्रीय कार्यकारिणी सदस्यको सनाखतमा जेलमा रहेका रेशम चौधरीले भने सनाखत गर्न अस्विकार गरेका छन् ।

चौधरीले आफु निवार्चन आयोग नै गएर सनाखत गर्न पाउनुपर्ने अडान लिएको जेलमा पुगेका आयोगका पदाधिकारीले जनाएका छन् । आयोगले बताएका अनुसार चौधरीले आफुले जेलमा सनाखत नगर्ने , आफु निवार्चन आयोग पुगेरै हस्ताक्षर गर्ने अडान लिएका छन् ।

आयोगका पदाधिकारीहरु भने जेलमा नै सनाखत गर्न लागि परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर