मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै — OSNepal

मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै

LC (KTM) July 26, 2021 0

काठमाडौँ ११ साउन । प्रधानमन्त्री शेरबादुर देउवाले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

आज दिउँसो ३ बजे सिंहदरबारमा नियमित बैठक बस्न लागेको हो । देउवा सरकार गठन भएको १५ दिन बितिसक्दा पनि मन्त्रिपरिषद्ले पुर्णता पाउन सकेको छैन । पाँच जनाको मन्त्रिपरिषद्मा हिजो देउवाले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए ।

आजको बैठकमा मन्त्रालयको विषयमा समेत छलफल हुने भएको छ । पाँच जनाको मन्त्री परिषद्मा दुई जना माओवादी केन्द्रका रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर