२२ वर्षीय रोमनलाई छुरा हा नेको देख्ने व्यक्ति मिडियामा — OSNepal

२२ वर्षीय रोमनलाई छुरा हा नेको देख्ने व्यक्ति मिडियामा

LC (KTM) May 16, 2021 0

मोरंग । मोरङको लेटाङमा एक युवाको छु रा प्रहा र गरेर ह त्या गरिएको छ।लेटाङ नगरपालिका–३ का २२ वर्षीय रोमन राईको छुरा प्रहारबाट मृ त्यु भएको मोरङ प्रहरीले जनाएको छ ।लेटाङ–३ कै १८ वर्षीय सुशील दर्जी र दिलबहादुर लिम्बूले आपसी विवा दका क्रममा शुक्रबार राति रोमनमाथि छु रा प्रहार गरेका हुन्।

लेटाङकै त्रिशूली चोकमा दर्जी र लिम्बूको विवाद रोमनसँग भएको थियो। विवा दकै क्रममा दुईजनाले छुरा प्रहार गरेको जनाइएको छ ।घाइतेलाई उपचारका लागि विराट नर्सिङ होम एवं विराटनगर अस्पताल ल्याउँदै बाटैमा मृ त्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय लेटाङको टोलीले घटनापछि फरार रहेका दर्जी र लिम्बूलाई लेटाङबाट शनिबार बिहान पक्राउ गरेको छ। घटना स्थलमा स्थानीय संग गरेको कुराकानी तल भिडियोमा हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर