आफ्नो सरकार ढलेपछि पहिलो पटक ओली पुगे शितलनिवास — OSNepal

आफ्नो सरकार ढलेपछि पहिलो पटक ओली पुगे शितलनिवास

LC (KTM) July 23, 2021 0

काठमाडौं ८ साउन । नेकपा ९एमाले० का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् ।

सरकारको नेतृत्वबाट हटेपछि पहिलो पटक राष्ट्रपति भवन पुगेका ओली र भण्डारीबिच भेटवार्ता जारी रहेको बताइएको छ । भेटवार्ताको विषयमा भने खुलाइएको छैन ।

तथापी, राष्ट्रपतीलाई महाअभियोग लगाउनुपर्छ भन्दै दिएको अभिव्यक्ति प्रति आपत्ती जनाएका ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई यस्तो सपना नदेख्न समेत चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर