कोरोनाको अन्त्य कहिले हुन्छ ? चर्चित ज्योतिष सोम नेपालले गरे यस्तो सनसनीपूर्ण भबिस्यबाणी हेर्नुहोस — OSNepal

कोरोनाको अन्त्य कहिले हुन्छ ? चर्चित ज्योतिष सोम नेपालले गरे यस्तो सनसनीपूर्ण भबिस्यबाणी हेर्नुहोस

LC (KTM) May 15, 2021 0

काठमाडौँ- अहिले चारैतिर कोरोनको कहरले सताइरहेको छ । भारतको भयानक दृश्य देखेका सबै नेपालीले राम्रैसंग निशेधाज्ञाको पालना पनि गरिरहेका छन् । अबको अवस्थामा त अहिले नेपालले लगभग कोरोनालाई नियन्त्रण लिन धौ धौ भैरहेका छ । यसैबीच यहि बिषयमा बरिष्ठ र चर्चित ज्योतिषले आफ्नो केहि विचार राखेका छन् ।

भनिन्छ भाग्यमा जे लेखेको छ त्यो भएर नै छाड्छ। तर भाग्य छ भन्दैमा डोकोमा दुध दोएर अडिदैन भन्ने हरु पनि तमाम हुन्छन। शायद सोचेका सबै कुरा र योजना हरु कसैका पुरा हुँदैनन होला तर मेहनत काम प्रतिको लागब हुने हो भने र त्यो अनुसारको समय पनि अनुकुल भैदिने हो भने असम्भभ भन्ने कुरा केही हुँदैन होला

चर्चित ज्योतिसिहरु ले ग्रह तथा बिभिन्न नछेत्र हरुको आधारमा भबिस्य मा हुने कुरा घट्ने घटना हरुको पहिले नै घोषणा गरेका हुन्छन। कतिपयका भबिस्यबाणी मिल्छन त कसैका मिल्दैनन। चर्चित ज्योतिसी सोम प्रशाद नेपाल भन्छन कुनै पनि कुरा बोल्दा केही न केही आधार मा रहेर बोल्नु पर्छ ताकी पछी आँफै बोलेर त्यो कुरा को खन्डन गर्न सकियोस । हेर्नुस के भने यिनले

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर