कानुन विपरित झलनाथको उपचार खर्चमा सरकारले पेस्कीमै दियो २४ लाख, एपोलो अस्पतलालाई दिइसक्यो भुक्तानी — OSNepal

कानुन विपरित झलनाथको उपचार खर्चमा सरकारले पेस्कीमै दियो २४ लाख, एपोलो अस्पतलालाई दिइसक्यो भुक्तानी

LC (KTM) July 23, 2021 0

काठमाडौं- सरकारले पूर्वप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनाललाई २४ लाख पेस्की उपचार खर्च उपलब्ध गराएको छ ।नेपाली २४ लाख० सरकारले एपोलो अस्पतलालाई भुक्तानी दिइसकेको बताइएको छ ।

जनस्वास्थ्य ऐन, २०७५ अनुसार विदेशमा उपचार गर्ने कसैलाई पनि राज्यकोषबाट उपचार खर्च नदिने व्यवस्था भएपनि सरकारले कानूनविपरित पूर्वपधानमन्त्री खनालको सम्पूर्ण उपचार खर्च व्योहोर्ने निर्णय गरेको थियो । जसले प्रधानमन्त्री देउवा विवादमा तानिएका थिए ।

केपी ओली नेतृत्वको अघिल्लो सरकारले जाँदाजाँदै १७ असारमा खनालको सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय गरेको थियो । खनालले दिल्लीको एपोलो अस्पतालमा उपचार गराइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर