निषेधाज्ञा खुकुलो गरेसँगै बढेको कोरोना संक्रमण तेस्रो लहर शुरु भएको हुन सक्छ : स्वास्थ्य मन्त्रालय — OSNepal

निषेधाज्ञा खुकुलो गरेसँगै बढेको कोरोना संक्रमण तेस्रो लहर शुरु भएको हुन सक्छ : स्वास्थ्य मन्त्रालय

LC (KTM) July 22, 2021 0

काठमाडौँ ७ साउन । निषेधाज्ञा खुकुलो गरेसँगै बढेको कोरोना संक्रमणले तेस्रो लहर शुरु भएको हुन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

मन्त्रालबाट आज एक विज्ञप्ती नै जारी गरी निषेधाज्ञा खुकुलो भएसँगै सवास्थ्य मापदण्ड पनि उल्लंघन गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । अझै पनि २६ जिल्लामा २०० भन्दा माथि संक्रमितको संख्या रहेको छ भने, १० जिल्लामा ५०० भन्दा संक्रमितको संख्या रहेको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्ने तर्फ मध्यनजर गर्दै सबै स्वास्थ्य संस्थाहरुको अक्सिजन, शय्यालगायतका पूर्वाधारहरु तथा सेवाहरु चुस्त दुरुस्त राख्नुहुन अनुरोध समेत छ’ ।

स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्ति भनिएको छ ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर