काठमाडौँ ४ साउन । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद बैठक जारी रहेको छ ।
साढे चार बजेबाट सुर भएको मन्त्रिपरिषदको बैठकमा संसद अधिवेशन अन्त्य गर्ने विषयमा छलफल भएको बताइएको छ ।
देउवा नेतृत्व सरकारमा गृहमन्त्री बालकृष्ण खाँड ,अर्थमन्त्री जनार्दन शर्मा ,उर्जामन्त्री पम्फा भुसाल ,कानुन तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको सहभागी रहेको छ ।