काठमाडौं ३ साउन । प्रतिनिधि सभाको बैठक १५ मिनेको लागि स्थगित भएको छ । पहिलो बैठक सकिए लगत्तै १५ मिनेटको लागि बैठक स्थगित गरिएको छ हो ।
पहिलो बैठकमा अर्थ र कानुन मन्त्रीले अध्यादेश पेस छन् । अब बस्ने दोस्रो बैठकमा धानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची रहको जनाइएकोह छ ।