आज ह्वात्तै घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ — OSNepal

आज ह्वात्तै घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

LC (KTM) July 18, 2021 0

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार प्रतितोला ९३ हजार दुई सयमा कारोबार भएको सुनको मुल्य आज तोलामा ६ सय रुपैयाँले घटेर ९२ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९२ हजार एक सय रहेको जनाएको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य १३२० मा कारोबार भएकोमा आज घटेर तोलामा १२९५ कायम गरिएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर