झापामा दाइजो कै कारण गयो २५ बर्से युवतीको ज्यान — OSNepal

झापामा दाइजो कै कारण गयो २५ बर्से युवतीको ज्यान

LC (KTM) July 18, 2021 0

झापामा भर्खरै नसोचेको भएको छ । बिहे गरेको १ बर्ष बित्न नपाउँदै युवतीले झु ण्डि एर प्राण त्यागेकी छिन । श्रीमानले मा दक प र्दा थ सेवन गरेर दैनिक दाइजो नल्याएको भन्दै पटक पटक कुटपिट गरेपछि आफुले सहन नसकेर माइत आएको भन्दै मृ त क टीकाले उनकी दिदीलाई सुनाएको माइतीले जनाए ।

मादक प दार्थ सेवन गरेर २५ बर्से युवतीका बुवालाई दुश्मन अनि उनलाई दुश्मनको छोरी महा दुश्मन भन्दै यातना दिएपछी सहन नसकेर यस्तो गरेको भन्दै परिवारले प्रहरीलाई उजुरी समेत दिएको जानाकारी गराए । २५ वर्षिय युवतीको स्वभाव शान्त इमान्दार थियाे ठूलै चोट दिइएको रहेछ भन्दै गाउँलेले समेत बताए । मृतक टीका मायाँको बिबाह गरेको १ बर्ष बित्न नपाउँदै यस्तो खबर बाहिरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर