काठमाडौ, २२ जेठ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.७५ विन्दुले बढेको छ । यससँगै सूचक १९२२.१२ विन्दुमा आएको छ ।
यो सेसनमा २२ कम्पनीको ६४० कित्ता सेयर कारोबार भएको छ । कुल २५ वटा कारोबार भएको हो । २ लाख ३२ हजार रुपैयाँभन्दा बढको सेयर कारोबार भएको छ ।
Your email address will not be published. Required fields are marked *
टुकुचाको ढलमा सङ्क्रामक पोलियो जीवाणु नभएको पुष्टि
कोप–२९ मा सहभागी भई फर्कनुभयो राष्ट्रपति
कोप–२९ मा सहभागी भई फर्किए राष्ट्रपति
उपनिर्वाचन : हेटौँडा– १२ मा चुनावी सरगर्मी बढ्दो
दाजुभाइ,दिदीबहिनीप्रति प्रेम र समर्पण दर्शाउने सामाचखेवा पर्व आज समापन हुँदै
राष्ट्रपति पौडेल दोहाबाट काठमाडौँका लागि प्रस्थान