विशेष सुचनाका आधारमा बौद्ध नागेश्वर गल्लीबाट ६ जुवाडे प्रकाउ — OSNepal

विशेष सुचनाका आधारमा बौद्ध नागेश्वर गल्लीबाट ६ जुवाडे प्रकाउ

LC (KTM) July 16, 2021 0

काठमाडौं १ साउन । काठमाडौं बौद्धबाट प्रहरीले तास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ ।

तास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ६ बौद्ध नागेश्वर गल्ली डेरा गरी बस्ने दोलखा घर भएको ५१ वर्षीय वाङचे शेर्पाको कोठामा तास खेलिरहेको अवस्थामा वाङचे लगायत ६ जनालाई हिजो बिहीबार पक्राउ गरेको हो ।

विशेष सुचनाकोे आधार महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले नगद ३१ हजार ८ सय रुपैयाँ र २ बुक तास सहित निजहरुलाई पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर