काठमाडौँ १ साउन । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आवस्यकता अनुसार खोप)केन्द्रहरु बढाउन निर्देशन दिएका छन् ।
खोप केन्द्रहरुमा लामो लाइन देखिएकाले आवस्यकता अनुसार खोप)केन्द्रहरु बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रवन्ध मिलाउन मुख्यसचिव र स्वास्थ्य सचिवलाई निर्देशन दिएका हुन् ।
देउवाले भनेका छन्,खोप केन्द्रमा लामो लाईन देखिएकाले आवस्यकता अनुसार खोप-केन्द्रहरु बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रवन्ध मिलाउन मुख्यसचिव र स्वास्थ्य सचिवलाई निर्देशन गरेको छु।