झापामा श्रृंखलाबद्ध ह त्याका घटना , सृजना बस्नेतको श व भेटीएको ३ दिन नबित्दै फेरी एक महिलाको ह त्या — OSNepal

झापामा श्रृंखलाबद्ध ह त्याका घटना , सृजना बस्नेतको श व भेटीएको ३ दिन नबित्दै फेरी एक महिलाको ह त्या

LC (KTM) July 15, 2021 0

झापामा एक पछि अर्काे आपराधिक घटनाहरु घट्न थालेका छन् । केही दिन अघि झापा बिर्तामोडकी एक युवतीको अर्धनग्न अवस्थामा श व फेला परेको थियो । घरकै अगाडि उनको श व फेला परेको थियो ।

उनको पोष्टमार्टम गरिएको छ भने कुकुर सहितको टोलीले घटनाको अनुषन्धान गरेको थियो । हत् यारा अझै पनि पत्ता लाग्न सकेको छैन । यो घटना घटेको केही दिन पनि बित्न नपाउँदै झापाको गौरादहमा अर्काे दुखद खबर आएको छ । एक महिलाको ह त्या भएको छ। बिहीबार गौरादहमा ४० बर्षीया महिलाको ह त्या भएको हो ।

गौरादह नगरपालिका १ की ४० वर्षीया सन्थाल समुदायकी महिलाको ह त्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । संगीता टुडुलाई उनकै पतिले ह त्या गरेको खुल्न आएको छ । उनको के कारण ह त्या भएको खुल्न सकेको छैन तर ३९ वर्षीय उनका पति उत्तिम ऋषिदेवले संगीताको हत्या गरेको प्रहरीको दाबी छ।

संगीतालाई कुटपीट गरेरै ह त्या गरेको खुल्न आएको छ । घटनाको बिषयमा अनुषन्धान भईरहेको र ह त्या गर्ने उत्तिम फरार रहेकोले खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर